अल्का अस्पतालकी महिला कर्मचारीको शव लेलेको जङ्गलमा हत्या गरेको अवस्थामा फेला
४ वर्ष पहिले
ललितपुर, २० भाद्र । अल्का अस्पतालमा कार्यरत सफाई कर्मचारी तीन दिनयता वेपत्ता भइन् । उनको खोजीका लागि परिवारले प्रहरीमा उजुरी गर्यो । तीनदिनपछि उनको शव फेला पर्यो । भैंसेपाटीमा परिवारसँग बस्दै आएकी…